/ Bhada Village


PLACES NEARBY: | Dhangadhi | Mohana River | Koilaha Lake |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep        14 h 30 minutes (680 kms to Dhangadhi)
     30 minutes (17 kms to Bhada)

Bus               16 hours (680 kms to Dhangadhi)
    1 hour (17 kms to Bhada)

Airplane       1 hour 10 minutes (to Dhangadhi)


Kailali's Bhada is a typical Tharu settlement. The village lies in Dhangadhi Sub-metropolitan city. Dangali Guruba Bagauti Das had settled Tharus in Bhada and wanted to prevent any other caste from living here. The name of the village is derived from his name initials. He established Guru Jagannath through Tantric science. Starting with 13 huts, today there are 200 houses in the Bhada village.

Today, Bhada village welcomes people from across the world to experience their lifestyle. Homestay was started from 2010 and around 19 homes are available for this purpose. Things to do include visiting the Ganesh Community Forest, Joginya Lake, Behda Baba Temple, Rameshwara Temple, Sahadeva Lake, Koilaha Lake by cattle carts or bicycles.

The food, lifestyle and culture of Tharu community attracts many people here. The villagers perform various dances such as Lathwa, Jhumra, Maghauta, and Sakhiya. Tharu cuisine includes eggs, rice, Dhikri, Kheriya, Bariya, Panjra, crab, snails, pork, prawn fish, cinnamon, mahogany liquor, etc.

The best time to travel Bhada village is from mid September to mid December.

How to reach

      By road: Kathmandu - Dhangadhi 680 km.

      By air: Kathmandu - Dhangadhi an hour 10 minutes

      From Dhangadhi, it takes 17 km to reach Bhada village via Beli. The committee sends trucks to Dhangadhi, Jhil and Rajipur to transport them to the village.


भादा गाउँ

 

कैलालीको भादा टिपिकल थारु बस्ती हो । दंगाली गुरुबा भगौती दासले अरू जाति नबसुन् भनेर भादामा थारुको मात्रै बस्ती बसालेका थिए । उनकै नाउँ भगौतीको भार दासको दाबाट गाउँको नाम भादा राखिएको हो । तिनले तान्त्रिक विद्याद्वारा गुरु जगन्नाथ स्थापित गरेका थिए । १३ धुरीबाट बस्ती बसालिएको भादा गाउँमा अहिले दुई सय घर पुगिसकेका छन् ।

धनगढी उपमहानगरपालिका१६ भादामा स्थायी रूपमा अरू जातिका मान्छे बसे कि त बिरामी पर्ने कि मर्ने विश्वास छ । समयको चक्र घुमिरहेछ । आज भादा गाउँ अरू जातिका मान्छेलाई मात्र होइन, संसारभरका विदेशीलाई निम्त्याउँदै छ । सधैं बस्न होइन, केही दिन पाहुना बन्न मात्र ।

वि.सं. २०६७ पुसदेखि भादामा होमस्टे सुरु गरिएको थियो । अचेल १९ घरमा होमस्टे गराइन्छ । लहरू (गोरु गाडा) वा साइकलमा बसेर गणेश सामुदायिक वन, जोगिन्या ताल, बेहडाबाबा मन्दिर, रामेश्वर मन्दिर, सहदेवा ताल, कोइलाहा ताल घुम्न रमाइलो हुन्छ ।

थारु जातिको खानपिन, जीवनशैली, संस्कृतिले लोभ्याउँछ । गाउँलेहरू सखिया, झुमरा, मघौटा, लठौहवा, बैठक्की, मुंग्रहुवा र गुरुवा नाच देखाउँछन् । थारु परिकारमा अण्डिक भात, ढिक्री, खेरिया, बरिया, पन्झ्रा, अण्डिक रोटी, गंगटा, घोंघी, सुँगुरको मासु, झिँगे माछा, सिन्की, महुवाको रक्सी, निगार लगायत परिकार हुन्छन् ।

असोजदेखि माघसम्म भादा घुम्ने उत्तम समय हो ।

कसरी पुग्नेः

काठमाडौंबाट धनगढी ६८० कि.मि. छ । अथवा काठमाडौंबाट १ घण्टा १० मिनेटको हवाई यात्रामा धनगढी पुगिन्छ । धनगढीबाट बेली हुँदै भादागाउँ पुग्न १७ किलोमिटर छ । पूर्वपश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ कि.मि. र झिल चौराहाबाट १२ कि.मि. पर्छ । समितिले गाउँबाट लिन र पु¥याउन धनगढी, झिल र राजीपुरसम्म लहरू पठाउँछ ।


 


Gallery