/ Chisapani


PLACES NEARBY: | Nepalgunj | Ghodaghodi | Tikapur |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep        11 hours (500 kms to Nepalgunj)
     2 hours (95 kms to
Chisapani)

Bus               13 hours (500 kms to Nepalgunj)

Airplane       1 hour (Nepalgunj)

                     1 h 10 minutes (Dhangadhi)

                     2 hours (93 kms from Dhangadhi to Chisapani by bus/car)

 


The Karnali Bridge in Chisapani connects the midwest and the far west. The bridge built by India is located in the Bardiya district of the midwest and Kailali district in the far west. The bridge was inaugurated in 1994. The bridge over the Karnali River has been a tourist attraction ever since.

The east-west highway is for passersby and fish lovers who come here to watch the flowing Karnali, take pictures and later visit the bazar to eat fish.

Chisapani is a junction for lunch with the local river fish on the menu as its main attraction.

People from Dhangadhi, Mahendranagar and Nepalgunj reach Chisapani to escape the heat especially on weekends. From Chisapani, rafting can be done to Hattisar of Bardiya National Park and Tikapur. Family-friendly rafting can be done as the waters are still in Karnali. Tourists arrive in Chisapani by boat from Dailekh and Bheri. Hotels in Tikapur and Thakurdwara sell rafting packages. Rafting can also be done by contacting a restaurant selling fish in Chisapani.

Chisapani can be visited throughout the year. The best time to visit is from mid-March to mid-June.

How to reach

      By road: Kathmandu - Nepalgunj 500 km.

      By air: Kathmandu - Nepalgunj an hour flight. Nepalgunj - Chisapani 95 km. Kathmandu - Dhangadhi one hour 10 minutes flight. Dhangadhi -Chisapani is 97 km.


चिसापानी

चिसापानीको कर्णाली पुलले मध्यपश्चिम र सुदूरपश्चिम जोडेको छ । भारतले बनाइदिएको पुलवारि मध्यपश्चिमको बर्दिया पर्छ भने पारि सुदूरपश्चिमको कैलाली जिल्ला । पुल वि.सं. २०५० मंसिर १९ गते उद्घाटन भएको थियो । कर्णाली नदीमाथि पुल बनेदेखि नै त्यो पर्यटकीय आकर्षण बनेको छ ।

पूर्वपश्चिम राजमार्ग ओरीदोरी गर्नेहरू हुन् या माछा चाख्न चिसापानी हानिनेहरू, पुलमा पुग्छन् । छेउमा उभिएर कर्णालीको कञ्चन पानी हेर्छन् । फोटो खिच्छन् । अनि बजार छिर्छन् माछा खान । चिसापानी खाजा खाने जक्सन हो । बिहान र साँझ दालभात पनि पाक्छ । त्यहाँको मेनुमा फ्राई र ग्रेभी माछा पाइन्छ ।

उखरमाउलो गर्मी छल्न कर्णाली किनारमा भीड लाग्छ । गर्मी छल्न धनगढी, महेन्द्रनगर र नेपालगन्जदेखिका मानिस चिसापानी पुग्छन् । त्यहाँका होटलमा एक रात बसेर फर्किन्छन् । चिसापानीबाट बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसार र टीकापुरसम्म ¥याफ्टिङ गर्न सकिन्छ । पुल मुन्तिर छाल छैन । शान्त नदी । पारिवारिक ¥याफ्टिङ गर्न मिल्ने । दैलेख र भेरीपुलदेखि डुंगामा चिप्लिएर पर्यटक चिसापानी आइपुग्छन् । टीकापुर र ठाकुरद्वाराका होटलले ¥याफ्टिङ प्याकेज बेच्छन् । चिसापानीमा माछा बेच्ने रेस्टुरेन्टमा सम्पर्क गरेर पनि र्याफ्टिङ गर्न सकिन्छ ।

वर्षैभरि चिसापानी घुम्न सकिन्छ । चैतदेखि जेठसम्म चिसापानी घुम्ने उत्तम समय हो ।

कसरी पुग्नेः

काठमाडौंनेपालगञ्ज ५०० कि.मि. अथवा काठमाडौंनेपालगन्ज १ घण्टा हवाई यात्रा । नेपालगन्जचिसापानी ९५ कि.मि. । काठमाडौंधनगढी १ घण्टा १० मिनेट हवाई यात्रा । धनगढीचिसापानी ९७ कि.मि. ।

 


Gallery