/ Dharan


PLACES NEARBY: | Ramdhuni | Itahari | Saptakoshi |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep        9 h 30 minutes (401 kms via Bardibas)

Bus                13 hours (550 kms via Mugling)

Airplane         35 minutes (to Biratnagar)
                       1 h 15 minutes (40 kms by bus/car)


Dharan is a steep valley. Its altitude ranges from 300 m (Tinkune) to 1790 m (Namje). Located in Sunsari district, Dharan has various attractions such as Yalambe Park, a systematic settlement, greenery, zoo, clock tower, B.P. Koirala Institute of Health Sciences, Dantakali, Budha Subba, Pindeshwor and Panchakanya temples.

Dharan is the gateway of the hilly district of eastern Nepal. Here, Rai, Limbu, Sherpa, Magar, Tharu, Gurung, Bahun, Chhetri, Newar communities are settled.

The old settlement of Dharan is Bijayapur hill. In Dharan, there is a history of Rana Prime Minister Chandra Shamsher setting up Chandra Nagar (Old Market) in 1901 and Juddha Shamsher established Juddha Nagar (New Market) in 1937.

Another attraction of Dharan is rafting which is done in the sixth largest river in Nepal, Tamor. Professional paragliding flights take off from Chinde Danda and Chhoti Morang. There is a 14-hole Nirvana Golf Course for golfers.

Around Dharan, there are places like Baraha Kshetra, Bishnupaduka, BP Park, Ramdhuni, Bhedetar, Shiva Jatta, Saptakoshi, etc.

Around 62 km ahead of Dharan, you get captivating views of Kanchenjunga, Makalu and Everest mountains from Hile hill. Nearby is the Pakhribas Agricultural Center.

The best season to visit Dharan is from mid-September to mid-December.

 

How to reach

      By road: Kathmandu - Dharan 550 km. Kathmandu – Sindhuli – Bardibas - Dharan 400 km. Buses depart from Koteshwar and Gongabu in Kathmandu. It’s a 13 hour journey.

            By air: Kathmandu - Biratnagar 35 minutes flight. Biratnagar - Dharan is 40 km.


धरान

धरान एउटा सानो उपत्यका हो । यसको उचाइ ३०० मिटर (तीनकुने) देखि १,७९० मिटर (नाम्जे) सम्म छ । सुनसरी जिल्लामा पर्ने धरानमा किराँत विभूति शिरिजंगाको सालिक, यलम्बर पार्क, व्यवस्थित बस्ती, हरियाली वन, चिडियाघर, घण्टाघर, बीपी स्वास्थ्य प्रतिष्ठान, दन्तकाली, बूढासुब्बा, पिण्डेश्वर र पञ्चकन्या मन्दिर छन् ।

धनकुटा, भोजपुर, पाँचथर, तेह्रथुम, संखुवासभा लगायत पूर्वी नेपालका पहाडी जिल्लाको गेट वेपनि हो धरान । यहाँ राई, लिम्बु, शेर्पा, मगर, थारु, गुरुङ, बाहुन, क्षत्री, नेवार आदि मिलेर बसेका छन् ।

धरानको पुरानो बस्ती विजयपुर डाँडा हो । विजयपुर वि.सं. १६४१ तिर शहरका रूपमा स्थापित भइसकेको थियो । धरानमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९५८ मा चन्द्र नगर (पुरानो बजार) र वि.सं. १९९४ मा जुद्धशमशेरले जुद्ध नगर (नयाँ बजार) बसाएको इतिहास छ ।

धरानको अर्को आकर्षण र्याफ्टिङ हो । विश्रान्ति मन्दिरबाट तमोर नदीको चतरासम्म ३४ कि.मि. ¥याफ्टिङ गराइन्छ । चिण्डेडाँडा र छोटी मोरङबाट व्यावसायिक प्याराग्लाइडिङ उडान भरिन्छ । धरानमा गल्फरका लागि १८ होलको निर्भाना गल्फ कोर्स छ । इभिनिङ कल्चरका लागि बगरकोट प्रख्यात छ ।

धरान सेरोफेरोमा बराहक्षेत्र, विष्णुपादुका, बीपी पार्क, रामधुनी, भेडेटार, शिवजट्टा, सप्तकोसी लगायतका सम्पदा छन् । धरानबाट ६२ कि.मि. दूरीको हिले हिलस्टेशनका रूपमा प्रख्यात छ । त्यहाँबाट हरिया डाँडापाखा, पहाडी बस्ती, कञ्चनजङ्घा, मकालु र सगरमाथा हिमाल नजिक देखिन्छन् । नजिकै बेलायतीले स्थापना गरेको पाख्रिबास कृषि केन्द्र छ ।

असोजदेखि मंसिरसम्म धरान घुम्ने उत्तम मौसम हो ।

कसरी पुग्नेः

बस यात्राबाट काठमाडौंधरान ५५० कि.मि. छ । काठमाडौंसिन्धुलीबर्दिबासधरान ४०० कि.मि. छ । काठमाडौंका कोटेश्वर र गोंगबुबाट छुट्छन् धरान जाने बसहरू । तिनले १० देखि १३ घण्टामा धरान पु¥याउँछन् । अथवा काठमाडौंविराटनगर ३५ मिनेट हवाई यात्रामा पुग्न सकिन्छ । विराटनगरधरान ४० कि.मि. छ ।


Gallery