चलचित्र विकास बोर्डद्वारा २५ जनालाई ड्रोन दक्षता प्रमाणपत्र र २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण
2 weeks, 1 day ago |
चलचित्र विकास बोर्डद्वारा आर्थिक सहायता हस्तान्तरण
3 weeks, 5 days ago |
चलचित्र विकास बोर्डद्वारा ९३ प्रतिशत बेरुजु फर्छ्योट, सुशासन र पारदर्शिता प्राथमिकतामा
1 month ago |
चलचित्र कल्याणकारी कोषमा नेपाल चलचित्र संघ र नेफ्टाबाट सहयोग
1 month ago |
चलचित्र विकास बोर्डद्वारा शकुन्तला शर्मालाई आर्थिक सहयोग
1 month, 2 weeks ago |
चलचित्र विकास बोर्डले बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकोषबाट क्यान्सर पिडित तथा दुर्घटनामा परी घाईते हुनुभएका चलचित्रकर्मीहरूलाई उपचार खर्च उपलब्ध गराईएको छ। साथै चलचित्रकर्मी कल्याणकोषमा रकम सहयोग गर्नुहुने व्यक्तित्वहरूलाई चलचित्रकर्मी कल्याणकोष तथा चलचित्र विकास बोर्डका तर्फबाट सम्मान गरिएको छ।
चलचित्रकर्मी कल्याणकोष उपचार खर्च उपलब्ध गराईएका चलचित्रकर्मीहरू:
१. सुमन सागर जङ्ग के.सी. ( कलाकार ) सहयोग रकम रू. १,००,०००।-
२. श्री बाबु लामा ( कलाकार ) सहयोग रकम रू. १,००,०००।-
३. श्री कोपिला थापा ( कलाकार ) सहयोग रकम रू. २,००,०००।-
चलचित्रकर्मी कल्याणकोषमा सहयोग गर्नुहुने व्यक्तित्वहरू:
१. श्री निरन्जनमान सिंह रेग्मी, समाजसेवी (अमेरिका ) रू ६६,५५७।-
२. श्री ऐश्वर्य शर्मा, समाजसेवी (अमेरिका ) रू.६६,५५७।-
३. श्री आकाश अधिकारी, ( चलचित्र निर्देशक ) रू. १५,०००।-
चलचित्र विकास बोर्ड विरामी चलचित्रकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। साथै चलचित्रकर्मी कल्याण कोषमा रकम सहयोग गर्नुहुने सहयोगी मनहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ।