badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा थामी आदिवासी जनजाति विवाह सम्बन्धी बृतचित्र निर्माण सम्पन्न

3 months, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" हुदै

3 months, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला सुरू

3 months, 2 weeks ago

चलचित्र विकास बोर्डको सहयोग/ सहकार्यमा नेपाल चलचित्र संघको ५०औं साधारणसभा तथा सम्मान समारोह सम्पन्न

3 months, 2 weeks ago

Animation र VFX उद्योगको उत्प्रेरणाको लागि चलचित्र विकास बोर्डको सहकार्य तथा Animation and VFX Artist Association Nepal को आयोजनामा प्रेरणादायी Mentorship Session सम्पन्न

3 months, 3 weeks ago

चलचित्र विकास बोर्डबाट छात्रवृत्ति वितरण २०८०

1 year, 2 months ago| Published: May 19, 2024, 4:59 p.m. | Views: 7060

चलचित्र विकास बोर्डबाट २०८० सालको लागि चलचित्र सम्बन्धी मुल विषय लिएर स्नातक तहमा अध्ययनरत खुल्ला तर्फ ५ (पाँच) जना, आरक्षण (महिला तथा मधेशी जनजाति र दलित) तर्फ ३ (तीन) तथा महिला तर्फ २ (दुई) जना गरि जम्मा १० (दश) जना र चलचित्र सम्बन्धी विषय लिई विधावारिधि गर्दे गरेको १ (एकजना) विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।

छात्रवृत्ति प्राप्त गर्ने गरेको नामावली यस प्रकार रहेको छ।

तहः स्नातक तह (प्रथम वर्ष

क्र.सं.

विद्यार्थीको नाम

अध्ययनरत संस्थाको नाम

छात्रवृत्ति रकम

खुल्ला तर्फः ५ जना

१.

श्री सगुन भट्टराई

ओस्कार ई . कलेज

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

२.

श्री रोशन पौडेल

ओस्कार ई . कलेज

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

३.

श्री सौगात नेपाल

ओस्कार ई . कलेज

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

४.

श्री अविरल मुडभरी

ओस्कार ई . कलेज

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

५.

श्री भुमिका कुमारी विष्ट

नेपाल फिल्म क्याम्पस

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

आरक्षणतर्फः जम्मा ५ जना

महिलाः २ जना

 

 

१.

श्री उषा कार्की

ओस्कार ई . कलेज

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

२.

श्री नुर खनाल

नेपाल फिल्म क्याम्पस

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

दलित, मधेशी, जनजातिः ३ जना

 

 

१.

श्री दिवस बोट (जनजाति)

नेपाल फिल्म क्याम्पस

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

२.

श्री विक्रम विश्वकर्मा (दलित)

ओस्कार ई . कलेज

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

३.

श्री देवनन्दन मण्डल (मधेशी)

ओस्कार ई . कलेज

रु. ५०,०००।– (पचास हजार रुपैया मात्र)

तहः विद्यावारिधि

क्र.सं.

विद्यार्थीको नाम

अध्ययनरत संस्था

शीर्षक

१.

श्री जयन्ती ओझा

नेपाल संस्कृति विश्वविद्यालय

नेपाली कथानक चलचित्रमा पौरस्य नारी

 स्नाकोत्तर तहमा चलचित्र सम्बन्धि शोधकार्य गर्ने शोधार्थीः

क्र.सं.

विद्यार्थीको नाम

अध्ययनरत संस्था

शीर्षक

१.

श्री सुशिला खत्री

कान्तिपुर सिटी कलेजपुतलीसडक

नेपाली साहित्य कृतिमा आधारित चलचित्र एक अध्ययन

२.

श्री अनिल यादव

पत्रकारिता तथा आम सञ्चार केन्द्रिय विभाग

नेपाली सिनेमामा मधेशी पात्रको चरित्र चित्रण