चलचित्रकर्मी कल्याणकोष तथा चलचित्र विकास बोर्डको तर्फबाट सम्मान कार्यक्रम सम्पन्न
1 year, 3 months ago |
अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सम्पन्न
1 year, 6 months ago |
सुदूर पश्चिममा घुम्ती सिनेमा अभियान सम्पन्न
1 year, 6 months ago |
प्रस्तावित चलचित्र ऐनको विषयमा सरोकारवालाहरूसँग बोर्डको छलफल
1 year, 6 months ago |
चलचित्र घरलाई ईजाजतपत्र लिएर र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध
1 year, 7 months ago |
चलचित्र विकास बोर्डले आज क्यानसरपिडित कलाकार राजन थापालाई एक लाख रुपैया उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । ४ दशकदेखि नेपाली कलाकारितामा सकृय रहेका थापालाई विगत १ वर्षदेखि आान्द्रामा क्यानसर भई आर्थिक अभाव झेल्दै गरेकोले सहयोग गर्ने चलचित्रकर्मि कल्याणकोष सञ्चालन समीतिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसीले चेक प्रदान गर्नुभएको छ। कोषको संयोजक बिशिष्ट कलाकार बसुन्धरा भुसाल हुनुहुन्छ।