badapatra


चलचित्र विकास बोर्डको सहयोगमा स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्न १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम सुरु

2 weeks, 1 day ago

बनेपामा इन्डोर फिल्म स्टुडियो निर्माणको आर्थिक प्रस्ताव पुस ७ गते खोलिने १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

2 weeks, 4 days ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर ६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

1 month, 1 week ago

चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु

1 month, 2 weeks ago

संविधान दिवस २०८२को अवसरमा चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान’ प्रदान

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहयोग/ सहकार्यमा नेपाल चलचित्र संघको ५०औं साधारणसभा तथा सम्मान समारोह सम्पन्न

8 months, 1 week ago| Published: April 27, 2025, 11:41 a.m. | Views: 7303

चलचित्र विकास बोर्डको सहयोग/ सहकार्यमा नेपाल चलचित्र संघको ५०औं साधारणसभा तथा सम्मान समारोह सफलतापूर्वक सम्पन्न भएको छ ।
माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री पृथ्वी सुब्बा गुरुङज्यूको प्रमुख आतिथ्य र चलचित्र संघका अध्यक्ष श्री नरेन्द्र महर्जनज्यूको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो।
विशिष्ट अतिथि चलचित्र विकास बोर्ड अध्यक्ष श्री दिनेश डि. सिज्यू हुनुहुन्थ्यो।
चलचित्र क्षेत्रका अग्रज तथा लोकप्रिय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रह्यो।
आयोजक टोली र सबै सम्मानित अतिथि, सहभागी तथा सहयोगीप्रति धन्यवाद र शुभकामना !