चलचित्र विकास बोर्डको सहकार्यमा  गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" हुदै
            6 months ago| Published:
                May 2, 2025, 11:41 a.m.  | Views: 3999
            चलचित्र विकास बोर्डको सहकार्यमा  गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" याङ्जाकोट, कास्कीमा हुदैछ।
