badapatra


चलचित्र विकास बोर्डको सहयोगमा स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्न १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम सुरु

2 weeks, 1 day ago

बनेपामा इन्डोर फिल्म स्टुडियो निर्माणको आर्थिक प्रस्ताव पुस ७ गते खोलिने १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

2 weeks, 4 days ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर ६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

1 month, 1 week ago

चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु

1 month, 2 weeks ago

संविधान दिवस २०८२को अवसरमा चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान’ प्रदान

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा तथा गुरुङ फिल्म्स एसोसिएसन नेपाल (जिफान) को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" सुरु

8 months ago| Published: May 4, 2025, 10:58 a.m. | Views: 5420

चलचित्र विकास बोर्डको सहकार्यमा तथा गुरुङ फिल्म्स एसोसिएसन नेपाल (जिफान) को आयोजनामा वैशाख १९ गते शुक्रबारदेखि २३ गते मङ्गलबारसम्म पाँच दिने विशेष प्राविधिक प्रशिक्षण कार्यक्रम सञ्चालन भैरहेको छ।
गुरुङ समुदायको सांस्कृतिक संरक्षण र प्राविधिक सीप अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम कास्की जिल्लाको मादी गाउँपालिका–३, याङ्जाकोटमा जिफानले आयोजना गरेको कार्यक्रममा बरिष्ठ सिनेमाटोग्राफर पुरुषोत्तम प्रधान लगायत प्रशिक्षकले प्रशिक्षण दिइरहनुभएको छ ।
स्थानिय प्रतिभाको विकास र समावेशी चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि बोर्डले यस किसिमका कार्यक्रमलाई निरन्तर प्रोत्साहन गरिरहेको छ।