सिनेपा : स्टुडियो निर्माण आरम्भ उदघोष समारोह सम्पन्न
1 week, 2 days ago| Published:
May 13, 2025, 5 p.m. | Views: 449
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युबाट नेपाली चलचित्र क्षेत्रको समग्र समृद्घि र चलचित्रकर्मीहरुका लागि गौरवको आयोजना सिनेपा : स्टुडियो निर्माण आरम्भ उदघोष समारोह सम्पन्न भएको छ ।