गोवाको ‘फिल्म बजार २०२३’मा बोर्डको सहभागिता
1 year, 5 months ago |
ANNOUNCEMENT: "Halkara" Chosen as Nepal's Official Entry to the 96th Academy Awards
1 year, 8 months ago |
स्टोरी बैंक (कथा संग्रहालय) को नतिजा सम्बन्धी सूचना ( मिति २०७९।१२।२६ )
2 years, 1 month ago |
चलचित्र विकास बोर्डको सहकार्यमा, तथा छायाँछवि क्रियशनको आयोजनामा सोह्रौं संस्करणको डि सिने अवार्ड समारोह कीर्तिपुर सिनेप्लेक्समा सम्पन्न भएको छ । कलाकारहरूलाई सम्मान सहित २१ विधामा अवार्ड प्रदान गरिएको यस कार्यक्रममा २०८० मा प्रदर्शन भएका चलचित्रहरू बिच प्रतिस्पर्धा गरिएको थियो।