badapatra


चलचित्र विकास बोर्डको सहयोगमा स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्न १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम सुरु

2 weeks, 1 day ago

बनेपामा इन्डोर फिल्म स्टुडियो निर्माणको आर्थिक प्रस्ताव पुस ७ गते खोलिने १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

2 weeks, 4 days ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर ६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

1 month, 1 week ago

चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु

1 month, 2 weeks ago

संविधान दिवस २०८२को अवसरमा चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान’ प्रदान

1 month, 3 weeks ago

बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला सुरु

7 months, 2 weeks ago| Published: May 19, 2025, 10:48 a.m. | Views: 6209

चलचित्र विकास बोर्डबाट कोशी प्रदेशको इलाम जिल्लामा यही मिति २०८२।०२।०५ गते देखि १० गते सम्म बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला संचालन गरिएको छ । चलचित्रमा रुचि र आफ्नै कथा पर्दामा देखाउने चाहना भएका सिर्जनशील बालबालिकाहरूको सृजनात्मकता विकास, चलचित्र निर्माणको आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सिकाइने मुख्य विषयहरू:
🎬 कथा लेखन | 🎥 क्यामेरा प्रयोग | 🗣️ अभिनय कला
✂️ सम्पादन | 🎙️ ध्वनि र दृश्य संयोजन
प्रमुख प्रशिक्षक: बिशिष्ट चलचित्रकर्मी (निर्माता/निर्देशक कलाकार) बद्रि अधिकारी