चलचित्र विकास बोर्डबाट कोशी प्रदेशको इलाम जिल्लामा यही मिति २०८२।०२।०५ गते देखि १० गते सम्म बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला संचालन गरिएको छ । चलचित्रमा रुचि र आफ्नै कथा पर्दामा देखाउने चाहना भएका सिर्जनशील बालबालिकाहरूको सृजनात्मकता विकास, चलचित्र निर्माणको आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित बाल
चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सिकाइने मुख्य विषयहरू: