| चलचित्र विकास बोर्डबाट छात्रवृत्ति वितरण २०८१
10 months ago |
| महिला चलचित्र महोत्सव २०८१ कार्यक्रम सम्पन्न
9 months ago |
| बाढीपीडित चलचित्रकर्मीहरूलाई पहिलोपटक कल्याणकारी कोषबाट राहत वितरण ।
8 months, 2 weeks ago |
| मातृभाषी चलचित्र प्रवर्द्धनमा चलचित्र विकास बोर्डको सहकार्य सम्झौता सम्पन्न
8 months, 1 week ago |
| अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पुरस्कृत हुनुहुने महिला चलचित्रकर्मीहरू
8 months, 4 weeks ago |
चलचित्र विकास बोर्डको आयोजनामा सञ्चालन भैरहेको 'बाल चलचित्र महोत्सव, इलाम' अन्तर्गत "चलचित्र निर्माण प्रशिक्षण कार्यशाला"का सहभागीहरूको सहभागितामा लघु चलचित्र "हजार सपनाहरू" छायांकन सुरू भएको छ । ३७ जना बाल सहभागीहरूले यस चलचित्रमा लेखन, अभिनयमा लगायतमा प्रत्यक्ष भाग लिएका छन् । यस चलचित्र उनिहरूकै सहभागितामा लेखन देखी पोष्ट प्रोडक्सन सहित समापन समारोहमा सार्वजनिक प्रदर्शन समेत गरिनेछ ।






