badapatra


चलचित्र विकास बोर्डको सहयोगमा स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्न १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम सुरु

2 weeks, 1 day ago

बनेपामा इन्डोर फिल्म स्टुडियो निर्माणको आर्थिक प्रस्ताव पुस ७ गते खोलिने १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

2 weeks, 4 days ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर ६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

1 month, 1 week ago

चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु

1 month, 2 weeks ago

संविधान दिवस २०८२को अवसरमा चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान’ प्रदान

1 month, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा चलचित्र पत्रकारिता दिवस सम्पन्न

7 months, 1 week ago| Published: May 25, 2025, 10:34 a.m. | Views: 7764

चलचित्र विकास बोर्डको सहकार्यमा चलचित्र पत्रकारिता दिवस को अवसरमा, चलचित्र पत्रकार संघ नेपालको आयोजनामा सम्पन्न २६औं वार्षिकोत्सव, दोस्रो राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
चलचित्र विकास बोर्डको अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा २५०+ सहभागी, विभिन्न अन्तर्क्रिया, सिनेमा–पर्यटन संवाद, सम्मान–पुरस्कार वितरण तथा ११ बुँदे श्रीअन्तु घोषणा जारी भएको छ।
सिनेमा र पर्यटनलाई जोड्ने ऐतिहासिक कदम चालेकोमा चलचित्र विकास बोर्ड चलचित्र पत्रकार संघ र सम्पूर्ण सहयोगी निकायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ।