badapatra


चलचित्र विकास बोर्डको सहयोगमा स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्न १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम सुरु

2 weeks, 1 day ago

बनेपामा इन्डोर फिल्म स्टुडियो निर्माणको आर्थिक प्रस्ताव पुस ७ गते खोलिने १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

2 weeks, 4 days ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर ६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

1 month, 1 week ago

चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु

1 month, 2 weeks ago

संविधान दिवस २०८२को अवसरमा चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान’ प्रदान

1 month, 3 weeks ago

कलाकार स्व. घनश्याम गौतमको निधनमा चलचित्र विकास बोर्डद्वारा आर्थिक सहयोग

6 months, 4 weeks ago| Published: June 8, 2025, 10:44 a.m. | Views: 5829

‘नक्कली प्रचण्ड’ पात्रमार्फत चिनिएका कलाकार स्व. घनश्याम गौतमको निधनपछि चलचित्र विकास बोर्डले चलचित्रकर्मी कल्याणकारी कोषमार्फत उहाँको परिवारलाई मृत्यू संस्कारको लागि रु. ५०,००० आर्थिक सहयोग प्रदान गरेको छ।
यसअघि उपचारका लागि पनि बोर्डले रु. १,००,००० सहयोग उपलब्ध गराएको थियो।
सहयोग पशुपतिस्थित क्रियापुत्री भवनमा बोर्ड अध्यक्ष दिनेश डिसी, कल्याकारीकोष अध्यक्ष बसुन्धरा भुसाल,सदस्यहरू चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाज अध्यक्ष जनकदीप पराजुली, बिशिष्ट कलाकार रबिन्द्र खड्का लगायत चलचित्रकर्मिहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो।