badapatra


चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषबाट चलचित्रकर्मीहरुलाई सहयोग

6 months, 4 weeks ago

चलचित्र विकास बोर्डको सहकार्य मा भैरहेको "कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव" अन्तर्गत " रारा चलचित्र पयर्टन जलवायू समिट" कार्यक्रम सम्पन्न

7 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा तथा गुरुङ फिल्म्स एसोसिएसन नेपाल (जिफान) को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" सुरु

7 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा थामी आदिवासी जनजाति विवाह सम्बन्धी बृतचित्र निर्माण सम्पन्न

7 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" हुदै

7 months ago

चलचित्र विकास बोर्डद्वारा २५ जनालाई ड्रोन दक्षता प्रमाणपत्र र २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

4 months ago| Published: Aug. 1, 2025, 11 a.m. | Views: 4209

चलचित्र विकास बोर्डको आयोजनामा सम्पन्न "ड्रोन दक्षता प्रमाणपत्र तथा छात्रवृद्धि वितरण समारोह २०८२"मा ड्रोन क्यामेरा सम्बन्धी कार्यशालामा सहभागी २५ जनालाई दक्षता प्रमाणपत्र वितरण गरियो।
त्यसैगरी, चलचित्र अध्ययनरत २२ जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी रु ५०,०००।– का दरले जम्मा ११ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरियो।
ड्रोन कार्यशाला सहभागीहरू
सुशील डांगी, वीरेन्द्र भट्ट, शान्ता नेपाली, तप्त बहादुर मल्ल, वीरेन्द्र लामा, , शालिग्राम दुलाल, सौस्थभ भट्टराई, सुजन खतिवडा, सुशील सैनजु, कुबेर डंगोल, नहकुल खड्का, रोशन पोखरेल, राजभाइ सुवाल, नवीन बिसुन्के, उद्धव रसाइली, सचिन दाहाल, गणेश खत्री, प्रशान्त ढकाल, अनुरोध अधिकारी, मान कृष्ण महर्जन, प्रशान्त परियार, निरज कँडेल, प्रधुम्न मिश्र, आभास बुढाथोकी, प्रशान्त लामा
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू
प्रभाव शाही, बिरेन्द्र लामा, एन्जिला चौधरी, सागरनाथ भण्डारी, निमेश गुरागाईँ, शेखर कार्की, गणेश उपाध्याय, रोश्नी घले, समिर झा, प्रदिप पाण्डे, दिवश राज भट्टराई, दिपिका थापा, मन्जुश्री नेपाली, अमृत चौहान, दिपेन्द्र शाही, गोपाल थापा, मनोज तामाङ, एलिना भट्टराई, प्रान्जल पाण्डे, निकिता गुरुङ, निलम मगर, रमेश महतो