badapatra


चलचित्र विकास बोर्डको सहयोगमा स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्न १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम सुरु

2 weeks, 1 day ago

बनेपामा इन्डोर फिल्म स्टुडियो निर्माणको आर्थिक प्रस्ताव पुस ७ गते खोलिने १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

2 weeks, 4 days ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर ६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

1 month, 1 week ago

चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु

1 month, 2 weeks ago

संविधान दिवस २०८२को अवसरमा चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान’ प्रदान

1 month, 3 weeks ago

अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सम्पन्न

1 year, 10 months ago| Published: Feb. 16, 2024, 7:11 p.m. | Views: 13489

काठमाडौं । कला क्षेत्रमा कियाशील कलाकारहरुको सीप एवं क्षमता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले माघ २९ देखि फागुन ४ गतेसम्म संचालन गरेको ५ दिने नि:शुल्क अभिनय कार्यशाला  सम्पन्न भएको छ ।

 


  कार्यशालामा धनुषा, खोटाङ, बझाङ, दाङ, डडेल्धुरा, कपिलवस्तु, चितवन, ओखलढुंगा, दैलेख र ललितपुर जिल्लाबाट ३४ जना सहभागी भएका थिए । सहभागीहरुलाई मुख्य प्रशिक्षक भोलाराज सापकोटा र सह प्रशिक्षक इन्द्र प्रसाद आचार्यले अभिनय अभ्यास, नवरस, द्वन्द्व र चरित्रको अन्तरसम्बन्ध, अभिनेताको तयारी, छायांकनको तयारी एवं अभिनय सम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान सीपबारे प्रशिक्षण  दिनु भएको थियो ।

  

   कार्यशालाको संयोजन बोर्ड सदस्य राजु केसी र सहसंयोजन बोर्डको सचिवालय शाखा अधिकृत निर्मला चौलागाईंले गर्नु भएको थियो ।