| Notice: Regarding Cinepa@ Box Office
                                     None  | 
                            
| नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०८२ सम्बन्धमा जानकारी
                                     3 weeks, 2 days ago  | 
                            
| प्रस्ताव आह्वान सम्बन्धी सूचना
                                     2 months, 2 weeks ago  | 
                            
| चलचित्र विकास शुल्क, बक्यौता तथा जरिवाना दाखिला सम्बन्धी सूचना
                                     3 months ago  | 
                            
| चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८२।०४।१८ आईतबार, गोरखापत्र दैनिक)
                                     3 months ago  | 
                            
नेपाल
सरकार
सञ्चार
तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र
विकास बोर्ड,
काठमाडौँ,नेपाल।
सूचना
प्रथम
पटक प्रकाशित मिति २०८१/०५/१८
 चलचित्रक्षेत्रको विकास विस्तार र प्रवर्द्धनका
लागि यस चलचित्र विकास बोर्डबाट सम्पादन हुने काम कारवाही, अनुसन्धानमूलक
कार्यहरू, तथ्याङ्क संकलन, सूचना प्रविधि सम्बन्धी, कार्यालय व्यवस्थापन सम्बन्धी
कार्यहरूमा सघाउ पुर्याउने प्रयोजनका लागि ६ महिना अवधिका लागि निःशुल्क ईन्टर्नसिप
(apprentice) वा फेलोसिप स्वरूप कार्य गर्न चाहने १८ देखि ३५ वर्ष
सम्मका उमेर समूहका युवा/विद्यार्थीहरूको लागि यो सात (७) दिने सूचना प्रकाशित
गरिएको छ।उक्त मिति २०८१/०५/२५ गते भित्र ईच्छुकहरूले आफ्नो बायोडाटा सहित आफ्नो
विज्ञताको विषय उल्लेख गरि बोर्डको ईमेल ठेगाना fdbnepal@gmail.com  मा आवेदन गर्नुहुन सम्बन्धित सबैमा जानकारी
गराईन्छ। आवेदन पर्न आएका मध्येबाट बोर्डले १० जनालाई छनौट गर्नेछ।