| अभिनय सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
1 year, 10 months ago |
| चलचित्रघरहरूको इजाजतपत्र, नवीकरण/अद्यावधिक गर्ने, गराउने सम्बन्धी सूचना
1 year, 11 months ago |
| चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८०।०८।१४ बिहिबार, गोरखापत्र दैनिक)
2 years ago |
| चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८०।६।२४ बुधबार, गोरखापत्र दैनिक)
2 years, 1 month ago |
| राष्ट्रिय चलचित्र दिवस सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको सूचना
2 years, 1 month ago |
श्री सम्पूर्ण लेखक, प्रकाशकहरू,
यस बोर्डबाट चलचित्र शिक्षा तथा सिनेमा साक्षरताका लागि उपयोगी साथै चलचित्रसँग सम्बन्धित विषयमा खोज, अनुसन्धान, अध्ययन अध्यापनमा सहयोग पुग्ने चलचित्रसँग सम्बन्धित लेख, रचना, प्रकाशन तथा पुस्तकहरूको सङ्कलन, अभिलेखीकरण तथा डिजिटल अर्काईभिङ् गरी दस्तावेजका रूपमा राख्ने निर्णय भएको छ।
यसका लागि यहाँहरूसँग भएको पुस्तक/प्रकाशनहरूको डिजिटल प्रति बोर्डको ईमेल ठेगाना info@film.gov.np मा उपलब्ध गराईदिनुहुन तथा डिजिटल प्रति नभएका चलचित्रका पुस्तक तथा प्रकाशनहरू यस बोर्डमा उपलब्ध गराई डिजिटल गर्न अनुमती प्रदान गरिदिनुहुन समस्त चलचित्रसँग सम्बन्धित लेखक,संघ/संस्था तथा प्रकाशकहरूमा अनुरोध गरिन्छ।
