| बोलपत्र पेश गर्नुपूर्वको बैठकबाट प्राप्त भएको सुझावलाई स्पष्ट पारिएको सम्बन्धी सूचना
4 years, 11 months ago |
| स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)
4 years, 12 months ago |
| सिलबन्दी बोलपत्र आह्वानको सूचना
5 years ago |
| CCMS (Box Office) सम्बन्धी अत्यन्त जरुरी सूचना
7 years ago |
श्री सम्पूर्ण चलचित्र निर्माताहरू,
यस बोर्डबाट नेपाली चलचित्रका पटकथाहरूको सङ्ग्रहालय स्थापना गरी डिजिटल आर्काईभिङ् गरी राख्न लागिएको हुँदा सार्वजानिक प्रदर्शनमा आईसकेका चलचित्रका पटकथा (स्क्रिप्ट) उपलब्ध गराईदिनुहुन सम्पूर्ण नेपाली चलचित्रका निर्माताहरूमा अनुरोध गरिन्छ।पटकथाहरूको डिजिटल प्रति बोर्डको ईमेल ठेगाना info@film.gov.np मा उपलब्ध गराउन सकिनेछ।पटकथाहरूको साथमा चलचित्रको पोष्टर समेत उपलब्ध गराउनुहुन अनुरोध गरिन्छ।
