| कथा संग्रहालय (स्टोरी बैंक) को नतिजा प्रकाशन सम्बन्धी सूचना
10 months, 3 weeks ago |
| चलचित्रघरको स्तरोन्नति तथा प्रोत्साहन सम्बन्धी सूचना
10 months, 3 weeks ago |
| चलचित्र विकास बोर्डबाट गठित समितिहरू
10 months, 4 weeks ago |
| चलचित्रकर्मीहरूको सुरक्षा व्यवस्था सम्बन्धमा।
11 months, 2 weeks ago |
| सदस्यता पत्र (कार्ड) सम्बन्धमा ।
11 months, 2 weeks ago |
सूचना
प्रकाशित मिति २०८२/०८/०९
विषयः SAARC Film Festival मा सहभागिता सम्बन्धमा।
SAARC Chapter Day, 2025 को अवसरमा ०८ डिसेम्बर, २०२५ मा श्रीलंकास्थित सार्क कल्चरल सेन्टर (SCC) ले आयोजना गर्ने SAARC Film Festival मा नेपालको मौलिक संस्कृति झल्किने कम्तीमा दुईवटा नेपाली चलचित्रहरू (अङ्ग्रेजी सबटाईटल सहित) उपलब्ध गराईदिन अनुरोध भई आए बमोजिम उक्त फेस्टिभलमा सहभागिताका लागि नेपालको मौलिक संस्कृति झल्किने अङ्ग्रेजी सबटाईटल सहितको चलचित्र सूचना प्रकाशित मितिले ५ दिनभित्र बोर्डमा वा ईमेल ठेगाना info@film.gov.np, fdbnepal@gmail.com मा उपलब्ध गराउनुहुन स्वदेशी चलचित्र निमार्ताहरूमा सूचित गरिन्छ।
