अनुरोध सम्बन्धमा
4 months ago |
चलचित्र विकास बोर्डको सहकार्यमा विराटनगरमा ३ दिने कार्यशाला सम्पन्न
4 months, 2 weeks ago |
चलचित्र मञ्च प्रकाशनका लागि मौलिक रचना पठाउने सम्बन्धी सूचना
4 months, 1 week ago |
बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना
5 months ago |
प्रस्ताव आह्वान सम्बन्धी सूचना
6 months ago |
प्रथम पटक प्रकाशित मिति २०७९।२।१०ः आर्थिक ऐन, विधेयकमा भएको व्यवस्था बमोजिम चलचित्र विकास बोर्डबाट हुने भन्सार सम्बन्धी सिफारिस विद्युतीय माध्यमबाट गर्नका लागि भन्सार विभागको नेपाल राष्ट्रिय एकद्वार प्रणाली (NNSW) आयोजना कार्यान्वयन ईकाईबाट एकद्वार प्रणालीमा विकास गरिएको LPCO Module (License, Permit, Certificate and Others) नेपाल राष्ट्रिय एकद्वार प्रणाली (Nepal National Single Window-NNSW) मार्फत कार्यान्वयन गर्न लागिएकोले भन्सार ऐन २०६४ को दफा ८९(ङ) र भन्सार नियमावली (बाह्रौं संशोधन), २०७८ को नियम ६६च बमोजिम निकासी पैठारीकर्ताले यस बोर्डमा पेश गर्ने कागजातहरु विद्युतीय माध्यमबाट उक्त एकद्वार प्रणालीको पोर्टल (Portal) www.nnsw.gov.np बाट आवश्यक कागजातहरु सहित आवेदन गर्नुहुन बोर्डको मिति २०७९।२।६ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
सम्पर्क ठेगानाः
१. चलचित्र विकास बोर्ड, चावहिल,काठमाडौंः ०१–४८२२८६०
२. भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौंः ०१–४११७०१०
३. Help Desk, त्रिपुरेश्वर, काठमाडौंः १६६–००१६–००१६