| चलचित्र कथा लेखनमा रुचि राख्नेहरूका लागि सुनौलो अवसर!
2 days, 17 hours ago |
| स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यमा आबद्ध हुन आवेदन पेश गर्ने सम्बन्धी सूचना
4 days ago |
| आर्थिक वर्ष २०८२।०८३ मा चलचित्र विकास बोर्डबाट गठित समितिहरू
22 hours ago |
| जो जस सँग सम्बन्धित छ
4 days, 20 hours ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ पुष १२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन
4 days, 21 hours ago |
राष्ट्रिय चलचित्र दिवस सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको सूचना
राष्ट्रिय चलचित्र दिवसको मिति (महिना र गते) तय गर्ने उद्देश्यले यही 2080 असोज 24 गते दिनको १:00 बजे चलचित्र क्षेत्रका अग्रज, विज्ञ व्यक्तित्व तथा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया आयोजना गर्न भनी बोर्डले कार्यक्रम तय गरेकोमा विशेष परिस्थितिवश सो कार्यक्रम हाललार्इ स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।साथै सो कार्यक्रम आगामी दिनमा उपयुक्त समयमा आयोजना गरिने व्यहोरा समेत जानकारी गराइन्छ।
(केएल बुढाथोकी)
प्रवक्ता
चलचित्र विकास बोर्ड
