चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८०।०८।१४ बिहिबार, गोरखापत्र दैनिक)
1 year, 1 month ago |
चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८०।६।२४ बुधबार, गोरखापत्र दैनिक)
1 year, 2 months ago |
राष्ट्रिय चलचित्र दिवस सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको सूचना
1 year, 3 months ago |
चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा २०८०
1 year, 3 months ago |
प्रेस विज्ञप्ति: साँस्कृतिक रुपान्तरण पुरस्कार २०८० सम्बन्धमा (२०८० भाद्र ३१)
1 year, 3 months ago |
चलचित्रघरहरूको
इजाजतपत्र, नवीकरण/अद्यावधिक गर्ने, गराउने सम्बन्धी सूचना
प्रथम
पटक प्रकाशित मितिः- २०८०/०९/१२
नेपालभर सञ्चालनमा रहेका चलचित्रघरहरूले चलचित्र (निर्माण, प्रदर्शन तथा
वितरण) ऐन, २०२६ र चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली,२०५७ बमोजिम
चलचित्र विकास बोर्डबाट लिनुपर्ने ईजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने
नवीकरण गरी गराई अद्यावधिक रहेर मात्र चलचित्रघर सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित
सबैलाई यसै सूचनाद्वारा सूचित गरिन्छ।
यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा चलचित्रघर/चलचित्र प्रदर्शन ईजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेश गर्नुहुन पनि अनुरोध गरिन्छ।सो अवधिभित्र कागज प्रमाण पेश नगर्ने चलचित्रघरहरूको सन्दर्भमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबै सरोकारवालाहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।