७१औं राष्ट्रिय प्रजातन्त्र दिवस, हर्षोल्लासका साथ मनाऔं ।
4 years, 2 months ago |
शोक विज्ञप्ति
5 years, 4 months ago |
प्रेस विज्ञप्तिः बक्स अफिस प्रणाली लागू गर्ने सम्बन्धमा
7 years ago |
प्रेस
विज्ञप्ति
(राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान
समारोह, २०८० सम्बन्धमा)
चलचित्र विकास बोर्डको मिति २०८०/०५/०७ गतेको निर्णयानुसार यही २०८० साल भाद्र १२ गते मंगलबारका दिन राष्ट्रपतिको कार्यालय¸ शीतल निवास¸ काठमाडौंमा आयोजना गर्ने गरी तय गरिएको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८० मा चलचित्र दीर्घ साधना सम्मान र विशेष योगदान सम्मानबाट सम्मानित गर्न देहाय बमोजिमका चलचित्रकर्मीहरू छनौट गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।(पूर्ण विवरणका लागि यहाँ क्लिक गर्नुहोस्)