२०२४ सालमा प्रचार विभागले घुम्ती टोली (टुरिङ टाकिज) बनाएको थियो जसमा १६ जनाको प्रोजेक्सन टिम थियो । टुरिङ टाकिजले खास गरी राजाको सवारी हुने ठाउँमा राजाका कामको बखान गर्ने वृत्तचित्र देखाउँथ्यो । यस्ता टोली ६ महना वर्ष दिननै जिल्ला जिल्ला घुम्थे ।