२०२६ सालमापहिलो पटक चलचित्र (निर्माण, वितरण,प्रदर्शन)ऐनको निर्माण गरिएको थियो । यही ऐनमा पहिलोपल्ट निर्माण, प्रदर्शन र सेन्सरसम्बन्धी व्यवस्था गरिएको थियो । २०४८ सालमा यो ऐनमा संसोधन गरिएको थियो ।