‘तिलहरी’को प्रदर्शन । यो रेशराजआचार्य र बन्नी प्रधानले एक साथ निर्देशन गरेका चलचित्र । दुई जनाले निर्देशन गरेको पहिलो नेपाली फिल्म । यही समयमा बालाजुस्थित सुटिङ स्टुडियोले पूर्णता पाएको थियो । यही समयमा प्रशोधनशाला समेत सञ्चालनमा आएको थियो । तर अप्टिकल साउन्ड क्यामराको सुविधा नहुँदा ध्वनि पुनर्मुद्रणका लागि मुम्बई पुग्नुपथ्र्यो ।