शाही चलचित्र संस्थानमा ल्याबको पूर्ण सञ्चालन । ल्याब पूर्ण रुपमा सञ्चालनमा आएपछि धेरै प्राविधिक कामका लागि मुम्बई पुग्नुपर्ने बाध्यतामा उल्लेख्य कमी आएको थियो । तर, गीत रेकिर्डिङ र मिक्सिङका लागि पछिसम्म पनि चलचित्रकर्मी मुम्बई पुग्ने गर्थे ।