पहिलो सिनेमास्कोप चलचित्र‘राँको’को प्रदर्शन । किशोर रानाको निर्देशन रहेको यो फिल्ममा शिव श्रेष्ठ निर्माताको रुपमा पनि थिए । योभन्दा अघि नेपाली सिनेमा ३५ वा १६ एमएममा खिचिन्थ्यो । प्रमोद प्रधान यसका छायाँकार थिए ।