राजविक्रम शाहको निर्देशन रहेको ‘प्रतीक्षा’लाई ध्वनि मिश्रण कार्य र अप्टिकल टान्सफर कार्य नेपालमै सम्पन्न गर्ने पहिलो नेपाली फिल्मको रुपमा लिइन्छ । नत्र सम्पादन कार्य नेपालमा भएपनि मिक्सिङतथा प्रिन्टको कामका लागि भारत जानुपथ्र्यो ।