नेपालको पहिलो मल्टिप्लेक्स हल गोपीकृष्ण मुभिज् प्रा.लि., चाबहिल, काठमाडौंको सुरुवात । एकै ठाउँमा दुईवटा पर्दा राखेर फिल्म देखाउने चलन यहीँबाट सुरु भएको थियो । पछि यसमा राधा, मीरा, ॐ, नमः र शिवायः गरी थप ५ पर्दा थपिएका थिए ।