नेपाली चलचित्रको विकास, विस्तार, प्रवद्र्धन तथा नियमन गर्ने उद्देश्य सहितचलचित्र (निर्माण, प्रदर्शन तथावितरण) नियमावली, २०५७ को नियम २१ बमोजिम नेपाल सरकारबाट २०५७ सालअसार १६ गते चलचित्रविकास बोर्डको गठन भएको । यादव खरेल पहिलो बोर्ड अध्यक्ष ।