२०५७ साल जेठ १ मा रिलिज भएको तुलसी घिमिरे निर्देशित‘दर्पणछायाँ’ काठमाडौंका ९ वटा हलमा एकसाथ ५१ दिन मनाउने पहिलो चलचित्र बन्न सफल भएको थियो । यो फिल्मबाट सिक्किमका उत्तम प्रधानले डेब्यु गरेका थिए ।