चलचित्र विकास बोर्डबाट व्यवस्थापन गर्ने गरी बोर्डबाट ५ लाख र अन्य सरोकारवाला संस्था तथा चलचित्रकर्मीहरुबाट संकलित रकमको अक्षय कोष खडा गरी २०५८ भदौ ९ गते कलाकार बसुन्धरा भुसालको अध्यक्षतमा चलचित्रकर्मी कल्याण कोषको स्थापना । बोर्ड, चलचित्रकर्मी तथा नेपाल सरकारबाट समेत प्राप्त सहयोग रकमबाट यो कोष सञ्चालनमा रहेको । कोषले शारीरिक तथा आर्थिक रुपमा अशक्त तथा असहाय चलचित्रकर्मीलाई सहयोग गर्दै आएको छ ।