मनोज पण्डित निर्देशित ‘दासढुंगा’को प्रदर्शन । यसलाई नेपालको पहिलो डकुड्रामा विधाको फिल्म मानिन्छ । सत्य घटनामा नाटकीय चरित्र थपी निर्माण गरिएको यो फिल्म एमाले महासचिवमदन भण्डारीको रहस्यमय हत्यामा केन्द्रित थियो ।