निर्माता तथा निर्देशक यादव खरेलको नेतृत्वमा राष्ट्रिय चलचित्र नीतिको निर्माण । २०६२÷०६३ सालको राजनीतिक परिवर्तनपछि बदलिएको स्थितिमा उद्योगलाई सिर्जनशील, साँस्कृतिक र मनोरञ्जनात्मकउद्योगको रुपमा विकास गर्न चलचित्र नीतिको आवश्यकता महसुस नीतिको मस्यौदा तयार गरिएको थियो ।