अमेरिकी सूचना केन्द्रले ‘हिमालयनअवेकनिंग’नामको वृतचित्रबनाएको थियो । वृत्तचित्रमा २००७ सालको क्रान्ति पछि नेपाल कसरी विकासको बाटोमा लम्कने प्रयास गर्दैछ भन्ने विषयलाई समेटिएको छ । यो वृत्तचित्र अहिले युट्युबमा पनि उपलब्ध छ ।