सूचना तथा सञ्चार विभाग तथा शाहीचलचित्र संस्थानद्धारा निर्मित ‘आमा’‘कुमारी’आदि फिल्मको डिजिटाइजेसन तथा रेस्टोरेसन प्रक्रियाको सुरुवात । विकास बोर्डले पहिलो चरणमा आमासहित १० चलचित्रलाई डिजिटाइज गर्ने निर्णय गरेको थियो । यसमा आमा, के घर के डेरा,बदलिँदो आकाश,जीवनरेखा,सिन्दूर, कुमारी, मनको बाँध, परिवर्तन, हिजो आजभोलि, शान्तिदीपको डिजिटाइजेसन गरेको थियो । यसकाअतिरिक्त १५ घण्टा बराबरका ऐतिहासिक वृत्तचित्रहरुको रेस्टोरेसनको समेत काम सम्पन्न ।