स्टोरी बैंकको सुरुवात । चलचित्र विकास बोर्डले मौलिक चलचित्र निर्माण गर्ने उद्देश्यसहित बोर्ड अध्यक्ष दयाराम दाहालको नेतृत्वमा तीन फिचर फिल्म र दुई सर्ट फिल्म गरी ५ फिल्मलाई निर्माण सघाउने उद्देश्यले पटकथाको माग ।