| अभिनय सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
1 year, 10 months ago |
| चलचित्रघरहरूको इजाजतपत्र, नवीकरण/अद्यावधिक गर्ने, गराउने सम्बन्धी सूचना
1 year, 11 months ago |
| चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८०।०८।१४ बिहिबार, गोरखापत्र दैनिक)
2 years ago |
| चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८०।६।२४ बुधबार, गोरखापत्र दैनिक)
2 years, 1 month ago |
| राष्ट्रिय चलचित्र दिवस सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको सूचना
2 years, 1 month ago |
नेपाली सेनाको लघु चलचित्र प्रतियोगिता -२०८१ सम्बन्धमा।
नेपाली सेनाबाट लघु चलचित्र प्रतियोगिता-२०८१ को लागि लघु चलचित्रका स्क्रिप्ट माग भएको छ। उक्त प्रतियोगितामा भाग लिन चाहनेहरूले संलग्न सूचना साथ संलग्न फारम भरी तोकिएको समयभित्र नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
