| स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)
5 years ago |
| सिलबन्दी बोलपत्र आह्वानको सूचना
5 years, 1 month ago |
| CCMS (Box Office) सम्बन्धी अत्यन्त जरुरी सूचना
7 years, 1 month ago |
सूचना
प्रकाशित मिति २०८२/०८/०९
विषयः SAARC Film Festival मा सहभागिता सम्बन्धमा।
SAARC Chapter Day, 2025 को अवसरमा ०८ डिसेम्बर, २०२५ मा श्रीलंकास्थित सार्क कल्चरल सेन्टर (SCC) ले आयोजना गर्ने SAARC Film Festival मा नेपालको मौलिक संस्कृति झल्किने कम्तीमा दुईवटा नेपाली चलचित्रहरू (अङ्ग्रेजी सबटाईटल सहित) उपलब्ध गराईदिन अनुरोध भई आए बमोजिम उक्त फेस्टिभलमा सहभागिताका लागि नेपालको मौलिक संस्कृति झल्किने अङ्ग्रेजी सबटाईटल सहितको चलचित्र सूचना प्रकाशित मितिले ५ दिनभित्र बोर्डमा वा ईमेल ठेगाना info@film.gov.np, fdbnepal@gmail.com मा उपलब्ध गराउनुहुन स्वदेशी चलचित्र निमार्ताहरूमा सूचित गरिन्छ।
