मेकअप सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
6 months, 2 weeks ago |
लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना
6 months, 2 weeks ago |
बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना
6 months, 4 weeks ago |
सम्पादन सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
7 months, 2 weeks ago |
प्रस्ताव आव्हान सम्बन्धि सूचना (दोश्रो पटक )
7 months, 3 weeks ago |
Children Film Society was established in 2022 by the Film Development Board with support from the British Council and Into Film, UK to bring the power of film to young people across the country.
We
need youth professionals who are interested to facilitate young filmmaking in
their communities and localities. CFS is thus organising a three-day intensive
training to realise a new cohort of mentors who can guide schools, educators,
students, and young people in their communities to take up filmmaking as a platform
for critical engagement, learning and collaboration.
The
workshops are facilitated by Camera Sika mentors, who were trained by UK
experts in 2019-2020. They will help selected participants learn how to
implement CFS’s standard curriculum through a five-day workshop for young
people. Aside from learning how to train in young film production, participants
can expect to enhance their knowledge and skills in mentoring, safeguarding,
grant writing and related topics. This will help the graduating trainers with
their personal and professional ambitions to empower young people through film
in the future. They will also be enabled by resources, expert mentoring, and
grant opportunities after the training to create original films to showcase
with CFS’s envisioned festival event in 2022.
Deadline
to apply is 11:59 PM on 5 June 2022.
How
to Apply?
Please
use the registration form here to submit your application. Questions in the
form have been listed in the Application Guide which you can download
below.
Please
make sure to read through the Application Guide before filling out the
form. If any questions remain unanswered, please write to cfs@film.gov.np.
Please give us at least 48 hours to respond to your queries.
If
Google Forms is not accessible for you then you may us a video no more than 5
minutes covering all the questions asked in the form. See the Application
Guide for more information.
Eligibility
This
opportunity is for youth (under 40 years of age) who are based in Nepal and are
at least 19 years of age at the time of the application. To be assessed for
placement your application needs to be submitted by the deadline either via the
Google Forms or in video format.
Professional
understanding of media production, filmmaking, photography, arts education, education,
and other related fields is not required but preferred.
To
produce a national and inclusive roster of participants we expect to select at
least two participants from each province, including Bagmati to cover
candidates residing outside the Kathmandu Valley. We highly encourage women,
gender minorities (LGBTIQA+) and people from ethnic minority communities to
apply for this opportunity.
There
are no costs involved. Out of Valley participants will receive cover for
travel, accommodation, meals, and other costs related to their involvement in
the programme.
How
will we select the participants?
CFS
has enlisted a panel of judges to review each application. They will be grading
the responses based on the following categories:
-
Purpose:
you are required to write a short statement of purpose on how you will benefit
from this opportunity and share tentative details of how you may apply the
learning with a collaborator in your community/locality/region. Judges will be
looking for commitment and motivation to continue working with young film after
the training is provided.
-
Background/experience:
you will be asked to share about yourself in the form. Please use this section
to tell us who you are, what you do. Share with us examples of work with young
people or any activity where you exhibited leadership in your community. Judges
will be looking for active leaders who are interested applying new tools to
benefit their community’s young people.
Placements
are competitive. Selected participants will receive an email by 7 June 2022
about their placement.
<< Register >>
बाल चलचित्र समितिले २७-२९ जेष्ठ २०७९ मा हुने बाल चलचित्र (१८ वर्ष मुनिका बालबच्चाले
बनाउने चलचित्र) सम्बन्धी तालिम कार्यक्रमका लागि आवेदनहरूको आह्वान गरेको छ।
देशभरका बालबच्चालाई चलचित्रको शक्तिसँग परिचित गराउनका लागि सन्
२०२२ मा ब्रिटिश काउन्सिल र इन्टु फिल्मको सहयोगमा चलचित्र विकास बोर्डले बाल
चलचित्र समितिको स्थापना गरेको हो।
हामीलाई आफ्नो समुदाय र क्षेत्रमा बाल चलचित्र निर्माणको
सहजीकरण गर्न ईच्छुक युवा पेशेवरहरूको आवश्यकता छ। त्यसैले बाल
चलचित्र समितिले तीन दिने तालिमको आयोजना गर्दैछ जस अन्तर्गत प्रशिक्षकहरूको एउटा
नयाँ समूहले आफ्नो समुदायका विद्यालय, शिक्षक, विद्यार्थी र बालबच्चालाई महत्वपूर्ण
संलग्नता, सिकाइ र सहकार्यको मञ्चका रूपमा चलचित्र निर्माणलाई अघि बढाउन
मार्गनिर्देशन दिन सकुन्।
यी कार्यशालालाई क्यामरा सिकका प्रशिक्षकले सहजीकरण गर्नेछन्,
जसले सन् २०१९-२०२० मा युकेका विज्ञबाट तालिम पाएका थिए। उनीहरूले चुनिएका सहभागीलाई बाल साहित्य समाजको मानक पाठ्यक्रम कसरी
बालबालिकामाझ पाँच दिने कार्यशाला मार्फत लागू गराउने भनेर सिकाउने छन्। यस तालिममा
सहभागीले बाल चलचित्र निर्माण प्रशिक्षणका बारेमा सिक्नुका साथै प्रशिक्षण,
सुरक्षा, अनुदानको आवेदन लेखन र अरू सम्बन्धित विषयमा पनि आफ्नो ज्ञान र सीप बढाउने अपेक्षा गर्न सक्छन्। यसले प्रशिक्षकहरूलाई भविष्यमा चलचित्रका माध्यमबाट युवाहरूको सशक्तिकरण
गर्ने आफ्नो व्यक्तिगत र पेसागत महत्वाकांक्षा हासिल गर्न मद्दत गर्नेछ। प्रशिक्षकहरूलाई बाल चलचित्र समितिले सन् २०२२ मा आयोजना गर्ने परिकल्पना गरेको फिल्म फेस्टिभलमा प्रदर्शन गर्नका लागि मौलिक चलचित्र निर्माण गर्नका लागि श्रोतसाधन, विज्ञको
अनुगमन र अनुदानका अवसर पनि दिइनेछ, जसले उनीहरूलाई सहयोग पुर्याउनेछ।
आवेदन दिने अन्तिम मिति २२ जेष्ठ २०७९ को ११:५९ बजे राति हो।
कसरी आवेदन दिने
आवेदन दिनका लागि यो गुगल फारम प्रयोग गर्नुहोस्।
फारममा भएका प्रश्नहरू आवेदन निर्देशिकामा राखिएका छन्, जुन् तपाईँ तल डाउनलोड गर्न
सक्नुहुन्छ।
फारम भर्नु भन्दा अगाडि आवेदन निर्देशिका पढ्नुहोला। कुनै प्रश्न
अनुत्तरित रहेमा cfs@film.gov.np मा इमेल लेख्नुहोला। कृपया तपाईँको प्रश्नको उत्तर दिनका लागि
हामीलाई
कम्तिमा ४८ घण्टा दिनुहोला।
तपाईँलाई गुगल फर्म्स उपलब्ध छैन भने बढिमा ५ मिनेटको
भिडियोमा सबै प्रश्नको उत्तर दिएर पठाउनुहोला। थप जानकारीका लागि आवेदन निर्देशिका
हेर्नुहोस्।
योग्यता
यो अवसर युवा (४० वर्ष मुनिका) मानिसका लागि हो जो नेपालमा छन् र जो आवेदन दिने समयमा कम्तिमा १९ वर्षका छन्। छनोटका लागि मूल्यांकन गर्नका लागि
तपाईँको आवेदन अन्तिम मितिभन्दा अगाडि नै गुगल फर्म्स वा भिडियोमार्फत हामीसम्म आईपुग्नु पर्छ।
सञ्चार सामग्री निर्माण, चलचित्र निर्माण, फोटोग्राफी, कला शिक्षा, शिक्षा वा
अन्य सम्बन्धित क्षेत्रको व्यवसायिक बुझाई आवश्यक छैन तर भएमा राम्रो हुनेछ।
सहभागीहरूको राष्ट्रिय र समावेशी सूची तयार पार्नका लागि र हामीले प्रत्येक
प्रदेशबाट कम्तिमा दुई जना र काठमाण्डु उपत्यका बाहिरका उम्मेदवार पनि
समावेश गर्नका लागि बागमती प्रदेशबाट पनि दुईजना सहभागी छान्ने
अपेक्षा गरेका छौँ। महिला, लैंगिक अल्पसंख्यक (एलजिबिटिआईक्युए+)
र अल्पसंख्यक जातीय समुदायका मानिसलाई आवेदन दिन हामी प्रोत्साहित गर्दछौँ।
यसमा कुनै शुल्क लाग्ने छैन। उपत्यका बाहिरका सहभागीले यातायात, आवास, खाना र
कार्यक्रममा संलग्न हुनका लागि चाहिने अरू खर्च प्राप्त गर्नेछन्।
हामीले कसरी सहभागी चुन्ने छौँ?
बाल चलचित्र समितिले प्रत्येक आवेदनको मूल्यांकन गर्नका लगि एउटा निर्णायक
मण्डलको सहायता लिने छ। उनीहरूले तलका आधारलाई हेरेर आवेदनको मुल्यांकन गर्नेछन्।
- उद्देश्यः तपाईँले एउटा छोटो वक्तव्यमा तपाईँलाई यो अवसरले कसरी फाइदा
पुर्याउनेछ र तपाईँले
आफ्नो
सिकाइलाई सहयोगीसहित
कसरी आफ्नो
समुदाय/स्थान/क्षेत्रमा लागू गर्नुहुन्छ भनेर लेख्नु पर्नेछ।
निर्णायकहरूले तालिमपछि बाल चलचित्रमा काम गरिरहने तपाईँको प्रतिबद्धता र अभिप्रेरणा खोज्नेछन्।
- पृष्ठभूमि/अनुभवः फारममा तपाईँले आफ्नो बारेमा बताउनुपर्नेछ। तपाईँ को हुनुहुन्छ र के गर्नुहुन्छ भनेर हामीलाई बताउनका लागि यो खण्डको प्रयोग गर्नुहोस्। तपाईँले बालबच्चासँग काम गर्नुभएको अथवा समुदायमा नेतृत्व
प्रदान गर्नुभएको कुनै कामको उदाहरण हामीलाई दिनुहोस्।
आफ्नो समुदायका बालबच्चालाई फाइदा पुर्याउनका लागि नयाँ साधनहरू प्रयोग गर्न ईच्छुक सकृय नेताहरू निर्णायक मण्डलले खोज्नेछन्।
छनोट प्रकृया प्रतिस्पर्धात्मक हुनेछ। छनोट गरिएका सहभागीले २४ जेष्ठ २०७९ सम्ममा आफू छनोट भएको जानकारी इमेलमा पाउनेछन्।
चलचित्र विकास
बोर्डका बारेमा
नेपाल सरकारले देशमा चलचित्रको विकास र प्रवर्द्धन गर्नका लागि १६ असार २०५७
मा चलचित्र विकास बोर्डको स्थापना गरेको थियो। चलचित्र विकास बोर्डले चलचित्र
उद्यम र सरकारी श्रोतसाधन/प्रकृयाबीचको दूरी घटाउनका लागि
विभिन्न क्षेत्रका पेशेवर मानिसहरू र राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग
काम गर्छ। चलचित्र विकास बोर्ड सन् २०१९ देखि क्यामरा सिक परियोजना मार्फत बाल
चलचित्रमा काम गरिरहेको छ।
इन्टु फिल्मका
बारेमा
इन्टु फिल्मले युके र संसारभरीका ५-१९ उमेर समूहका बालबच्चा र युवालाई चलचित्रलाई रचनात्मक तरिकाले अनुभव गर्ने मौका दिन्छ। चलचित्रसँग सिक्ने र युके र विश्वभरका सकेसम्म व्यापक बाल दर्शक
समक्ष पुग्ने सिनेमासँग जोडिने विविध तरिकाहरू उत्प्रेरित गर्नु, र चलचित्रलाई प्रत्येक बालबच्चा र युवाको
शैक्षिक, साँस्कृतिक र व्यक्तिगत विकासको केन्द्रमा राख्नु इन्टु फिल्मको उद्देश्य
हो। इन्टु फिल्मले बाल दर्शकका लागि क्लब, विशेष चलचित्र प्रदर्शन, र समृद्ध
अनलाइन सामग्री राख्छ र कक्षाकोठाको पठनपाठनलाई सघाउनका लागि श्रोतसाधनको र
तालिमको श्रृजना गर्छ।
ब्रिटिश
काउन्सिलका बारेमा
ब्रिटिश
काउन्सिलले युके र अरू देशका मानिसका बीचमा कला र सँस्कृति, र अंग्रेजी भाषाका
माध्यमबाट सम्पर्क, बुझाई र विश्वास बढाउँछ। यसले युवाहरूलाई आफ्ना
सम्भावनाहरू पूरा गर्न र बलियो र समावेशी समुदायहरूमा सहभागी हुनका लागि उनीहरूले
खोजेका सीप, आत्मविश्वास र सम्पर्कहरू हासिल गर्न मद्दत गर्छ। कला र
सँस्कृतिमा हाम्रो कामले रचनात्मक अभिव्यक्तिलाई प्रोत्साहन
दिन्छ र रचनात्मक उद्यमहरूको आदानप्रदान र
संवर्द्धन गर्छ।
About Film Development Board
Film Development Board (FDB) was established on 30 June 2000 by the Government of Nepal to development and promote motion picture sector in the country. FDB works across sector professionals, international and national partners help bridge the gap between film entrepreneurship and government resources/processes. It has been involved in young film since 2019 through the Camera Sika project.
About Into Film
Into Film gives every child and young person aged 5 to 19 in the UK and across the world have the chance to experience film creatively. Their mission is to inspire dynamic ways of learning with film and connecting with cinema that reach the widest possible young audience across the UK and world. And to put film at the heart of every child and young person's educational, cultural, and personal development. Into Film runs clubs, special cinema screenings, creates resources and training to support classroom teaching and hosts rich online content for young audiences.
www.intofilm.org
About British Council
The British Council builds connections, understanding and trust between people in the UK and other countries through arts and culture, education, and the English language. It helps young people to gain the skills, confidence, and connections they are looking for to realise their potential and to participate in strong and inclusive communities. Our work in arts and culture stimulates creative expression and exchange and nurtures creative enterprise.
www.britishcouncil.org.np