सम्पादन सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
1 year, 4 months ago |
प्रस्ताव आव्हान सम्बन्धि सूचना (दोश्रो पटक )
1 year, 5 months ago |
प्रस्ताव आव्हान सम्बन्धि सूचना
1 year, 5 months ago |
अभिनय कार्यशाला
1 year, 6 months ago |
अभिनय सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
1 year, 6 months ago |
प्रथम पटक प्रकाशित मिति २०७९।१०।२९ गतेः यस बोर्डबाट गठित महिला चलचित्रकर्मी सशक्तिकरण समितिबाट चलचित्र क्षेत्रमा विभिन्न विधामा संलग्न महिला चलचित्रकर्मीहरुको अभिलेख राख्ने कार्यको लागि परिचयात्मक पुस्तिका प्रकाशन गर्न लागिएको हुँदा माग गरिए बमोजिमको आफ्नो विवरण यही २०७९ फागुन मसान्तभित्र बोर्डमा उपलब्ध गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ । सूचनाको विस्तृत विवरण बोर्डको सूचना पाटीमा र वेबसाईट www.film.gov.np मा हेर्न सकिनेछ।