काठमाडौंमा पहिलोपल्ट सिनेमा हलखुल्यो जसको नाम राखियो काठमाडौं सिनेमा घर । यतिबेलाफिल्म हेर्नका लागि टिकटको मूल्यथियो २५ पैसा । २००८ मा यसको नाम परिवर्तन भएर जनसेवाभयो । २०१८ भदौ २६ मा सामान्य विवादमा हुलले आगो लगाएपछि नेपालको पहिलो सिनेमा घरको इतिहास सदाका लागि मेटियो । यो हलमा पहिलो पल्ट ‘रामविवाह’प्रदर्शन भएको थियो ।