आम मानिसका लागि रेडियो राख्न अनुमति दिएको वर्ष
2003/04 B.S
काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलको सुरुवात
2056 B.S
डल्बी सराउन्ड साउन्ड प्रयोग भएको ‘चमेली’को प्रदर्शन
2056/10/20 B.S
काठमाडौँका ९ हलमा एक साथ ५१ दिन मनाउने ‘दर्पणछायाँ’को प्रदर्शन
2057/2/1 B.S
चलचित्र विकास बोर्डको गठन
2057/3/16 B.S
नेपालको पहिलो गीति फिल्म ‘गौंथली’को प्रदर्शन
2057/4/20 B.S
नेपाल चलचित्र निर्देशक समाजको स्थापना
2057/8/15 B.S
नविन सुब्बा निर्देशित‘नुमाफुङ’को प्रदर्शन
2058/5/5 B.S
चलचित्र विकास बोर्डमा अक्षय कोषको स्थापना
2058/5/9 B.S
कलेज अफ फिल्म स्टडिजको स्थापना
2061 B.S
राष्ट्रिय चलचित्र पुरस्कारको थालनी
2062/3/27 B.S
महिला निर्देशित पहिलो फिल्म ‘प्रेमयुद्ध’को प्रदर्शन
2062/5/8 B.S
आदिवासी जनजाति चलचित्र संग्रहालय (आइफा)को स्थापना
2062 B.S
डिजिटल सिनेमा नेपाल(डिसिएन)को स्थापना
2063 B.S
चलचित्र विकास कम्पनीको सेयर खरिदबिक्रि
2064/9/22 B.S
नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी’को प्रदर्शन
2064/9/27 B.S