शाही नेपाल चलचित्र संस्थानको निजीकरण
2050/8/22 B.S
निजी क्षेत्रबाट प्राइम ब्रोडकास्टिङको सुरुवात
2051 B.S
पहिलो सिनेमास्कोप चलचित्र‘राँको’को प्रदर्शन
2052/2/27 B.S
ध्वनिको काम नेपालमै गरिएको ‘प्रतीक्षा’को प्रदर्शन
2052/6/15 B.S
फिल्म साउथ एसियाको सुरुवात
2053 B.S
पहिलो मल्टिप्लेक्स हल गोपीकृष्णमुभिजंको सुरुवात
2053/2/20 B.S
जीवनीमा आधारित पहिलो फिल्म
2056/3/1 B.S
एभिड सम्पादनको सुरुवात
2054 B.S
नेपाल चलचित्र निर्माता संघको स्थापना
2055/4/23 B.S
चलचित्र प्राविधिक संघको स्थापना
2056/4/30 B.S
नेपाललाई अस्कर पुर्याउने क्याराभानको प्रदर्शन
2056/5/28 B.S
छिरिङ रितार शेर्पा निर्देशित ‘मुकुण्डो’को प्रदर्शन
2056/7/11 B.S
डल्बी सराउन्ड साउन्ड प्रयोग भएको ‘चमेली’को प्रदर्शन
2056/10/20 B.S
काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलको सुरुवात
2056 B.S
काठमाडौँका ९ हलमा एक साथ ५१ दिन मनाउने ‘दर्पणछायाँ’को प्रदर्शन
2057/2/1 B.S
चलचित्र विकास बोर्डको गठन
2057/3/16 B.S
नेपालको पहिलो गीति फिल्म ‘गौंथली’को प्रदर्शन
2057/4/20 B.S
नेपाल चलचित्र निर्देशक समाजको स्थापना
2057/8/15 B.S
नविन सुब्बा निर्देशित‘नुमाफुङ’को प्रदर्शन
2058/5/5 B.S
चलचित्र विकास बोर्डमा अक्षय कोषको स्थापना
2058/5/9 B.S